All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
@nepalimanbirbaduwal2731منذ 5 سنواتयस्ता जनवादी गित जस्ले मनलाई उत्साहित गर्ने देश परिवर्तन का ढोका खोल्ने उर्जा प्रदान गर्छ।सम्पूर्ण सामना परिवारलाई हृदय देखि धन्यवाद छ।यो पहिलाको दिनलाई सम्झिने अवसर दिलाउने इन्द्रेणी परिवारलाई मुरिका मुरि धन्यवाद छ।जय गित जय संगीत जय nepaal✊✊✊✊✊✊✊✊✊ ....وسعت18
@
@bkashish1704منذ 5 سنواتक्रान्तिको नारा लगाई परिवर्तनको सपना देखाउनेहरु आज महलमा छन् तर उस्तै छन् युद्धका घाउहरु, उस्तै छन् गरिब, दुखी अनि घाइते तथा सहिद परिवारका वेदनाहरु। धरै समयपछि आज पुराना यादहरु ताजा भए, हार्दिक सम्मान सामना परिवारलाई र धन्यवाद इन्द्रेणी टीमलाई । ....وسعت9
@
@tankadankoti2611منذ 5 سنواتकस्ले भन्छ क्रान्ति यहाँ सफल हुँदैन। टुटफुट खण्डित कूरा कूरा नगर। यो गित सूनेपछी heart ❤touch क कस्को भयो?? 85
@
@baburamtamang4822منذ 5 سنواتआहा कति शक्तिशाली छ क्रान्तिकारी गीतमा ✊✊✊ 48
@
@madankarki4028منذ 5 سنواتसबै क्षेत्र पक्षलाइ समेट्न सक्ने यक मात्र इन्द्रेणीलाई माया गर्ने कोको हुनुहुन्छ 175
@
@sherrokaya8561منذ 4 سنواتआज यो कार्यक्रम हेरेर जनयुद्धकालिन अवस्थामा सामना परिवारसँग सँगसँगै हिडेको सम्झना आयो । धन्यवाद सम्पूर्ण इन्द्रेणी टीम लाई 7
@
@manaboli8287منذ 5 سنواتएउटा इतिहास रचेका कलाकारहरुको सामूहिक प्रसुती निकै मार्मिक लाग्यो । कलाकार देशका गहना मात्र होइनन् परिवर्तनका संवाहक पनि हुन्। इन्द्रेणी टिमलाई पनि धन्यवाद । 5
@
@shreedhojchemjong4270منذ 5 سنواتउत्पीडित गरिबको लागि गित संगीत बनाउने गाउनेलाई उच्च सम्मान छ 36
@
@jitbahadurkhadka9410منذ 5 سنواتफेरि पुरानो बिगत झझल्को आयो धन्यवाद सामना परिवार 56
@
@ramkanxayoutubechannelمنذ 5 سنواتआज यी गीतको भाव ले धरधरी आशु झरे ती हजारौं को बलिदान ले प्रचण्ड लाई पोल्ने छ 27
@
@padamranamagar2746منذ 5 سنواتअतितका पलहरु यादगर बनाइ दियो ! धन्य छ ईन्देणी परिवार लाई । 6
@
@kajimanlohani8620منذ 5 سنواتइन्द्रेनी तेसेइत नेपालिको मन मुटुमा बस्न सफल भ्येको होइन सलाम छ कृस्न सर आज क्रान्ती कारी गित गयेर सबैलाइ आकार्सित गराउने कलाकार हरुलाइ लिउनु भयेको मा अति खुसी लाग्यो 4
@
@user-cd4zq5lf8gمنذ 5 سنواتअाज पनि धेरै खुसि लागेकाे छ रक्तिमका राता मान्छेहरूले जनवादि गित गाउदा मलाई पनि साचै त्याहि भए झै र लडाईकाे याद अाईरहेकाे छ ।। 59
@
@jagadishtamang3015منذ 5 سنواتआँखाभरी आँसु भयो सामना परिवारको गित सुन्दा। 7
@
@bichodmilan1428منذ 5 سنواتइन्द्रेणी प्रोग्राम भनेपछि पर्लय मनपर्ने अरु जति उपस्थित हुनुहोला 98
@
@dineshpun51منذ 5 سنواتधेरै साल पछि यो गित सुन्न पाउँदा फेरि दोन्द को याद आयो सम्पुर तिम लाई धन्यवाद 8
@
@tabindra45منذ 5 سنواتहामी सर्वहारा नेपाली जनताका गीत ।।। सामना परिवार लाई उस्तै उर्जाका साथ देख्न पाइयो । मोहित सर को स्वर मिठो सुरिलो ।। फेरि पनी एकपटक शरिरको रगत तातियो ।।। देश प्रतिको भावना ले ओत प्रोतलाई ताजकी गरायो ।।। 48
@
@khemgurungculturesorathior878منذ 3 سنواتइन्द्रेणीले राता मान्छेहरू लाई सार्वजनिक गरिदिएकोमा धन्यवाद ! धेरै याद खुशिराम पाखृन दाईको 3
@
@Rajyanpandeyمنذ 5 سنواتम पनि खुपै हिने येस्ता गित हरु मा सहभागी हुँदै बिगत का दिन हरु मा आज फेरि लाइभ सुन्न पाउँदा भावुक बनायो 15
@
@subashanilofficial3538منذ 5 سنواتजनबादी गितहरु सुन्दा आन्द्द आयो फेरि जनयुद्द को याद आयो आज इन्द्रेणी मा सुन्न पाउदा त अझै सग्गै बसेर सुन्न पाउदा हेर्ना पाउदा जस्तै लाग्यो 1
@
@ramurayamajhi3414منذ 5 سنواتअति मिस गरेको थिए यो टिमलाई धन्यवाद दाजुलाई 30
@
@nishankancha9376منذ 5 سنواتअाज किष्ण सर ले अती नै राम्रो कार्यक्रम लाई समाबेश गर्नु भएेछ।।।सलाम छ हजुर लगाएेत सम्पूर्ण टिम लाई नै।।। 16
@
@tilakbishwakarma2140منذ 5 سنواتआदरणीय दाजु कृष्ण कँडेल दाजुको कामलाई सरहाना गर्दै कोटिकोटी प्रणाम गर्दछु। अर्को पटक माइला लामा दाजुलाई पनि यस कार्यक्रममा बोलाउनु हुने छ भन्ने आशा गरौ।✊✊✊ 2
@
@dpghrmogo4831منذ 5 سنواتदेशको लागि युद्धमा लड्दैथ्यौ जिवन संगी शहिद भैगयो सलाम तिमीलाई. आहानी यो गीतले हिजो पनि रूवाएकै हो आज पनि रुवायो। हामी राता मान्छेहरु सलाम कमरेडहरुलाई,,, बहुत दुख लाग्छ टाउकेहरू आफ्नो दुनो सोझ्याए तर हामिहरु जहाको तहि आज सबैको एउटै प्रश्न छ "केहि यहि हो गंणतन्त्र र लोकतन्त्र"" ....وسعت20
@
@alishamahara1833منذ 5 سنواتधेरै बर्ष पछि कस्ले भन्द कार्न्ती यहाँ सफल हुदैन सुन्न पाइयो धेरै धेरै खुसि लाग्यो बिशेश त कृष्ण दाइ अनि उहाँको सिङ्गो टिमलाई धेरै धेरै धन्यबाद छ। 3
@
@hamronetwork1075منذ 5 سنواتसलाम छ कृष्ण दाइ,सामना को टोलि लाई लयाउनु भको मा, माइला लामा को अति सम्जना ,सम्पुर्न टिम लाई बधाइ छ 1
@
@nirojgiri2855منذ 5 سنواتइन्द्रेणी टिमलाई मनपराउने जति यता हाजिर हौ @ सामना परिवार लाई सम्मान बेक्तगर्द्छु । जस्ले देश को लागि बुलन्द आवाज दियको थियो। सबै मिलेर सम्मान गरौ। 15
@
@karkimahendra2587منذ 2 سنواتयस्ता गीतहरुले सन्सारलाइ बिउझाउछ, साहस र हिम्मत थपिन्छ धन्यबाद सामना परिवार।
@
@jagatkathayat2447منذ 5 سنواتयस्ता गित सुन्दा खुकुरि लागि सिधै भस्ट निता हरु लाई सिधै सिध्याउन मन लाग्छ आफ्नो ज्यान खुकुरि को धारमा राखेर भयनि 13
@rameshkarki9493منذ 5 سنواتपुराना दिनहरुको याद दिलाइ दियो सामना परिवारले धन्यवाद बिशेष धन्यवाद इन्द्रेणी लाई अझै यस्तै यस्तै लुकेर रहेका कुराहरुलाइ ल्याउनु इन्द्रेणी शुभकामना। 1
@
@anupmagar1191منذ 5 سنواتजन युद्धमा निकै गाउने गर्थे देश भक्त अर्थात् करान्तिकारीका गीत आज फेरि त्यो दिनको झल झाली याद दिलायो दुःख लाग्छ प्रचण्डले हामी जस्ता युद्धमा खटिएकालाई कै व्यस्थापन गर्न नसक्दा आज म जस्तो हजार जान माहान कमरेडहरु खाडीमा बेल्चा हानिरहेका छन् । धिक्कार छ प्रचण्ड जस्तो गद्दार नेतालाई सलाम छ कमरेड ज्यूहरु प्रति जय नेपाल ....وسعت17
@
@hunter96hiphopnepal42منذ 5 سنواتसामना परिवारलाई म सलाम गर्न चाहन्छु र इन्द्रेणी कार्यक्रम लाई पनि हिर्दय देखि नै नमन गर्न चाहन्छु जय गित जय संगीत जय देश
@
@bibekmanisha4932منذ 5 سنواتधेरै साल पछि यस्तो गित सुन्नपाईयाे रमाइलो लाग्याे 21
@
@hirendasaud9974منذ 4 سنواتयो गित बालापनमा खुब सुनियो। सहिद लाइ हार्दिक श्रद्धाञ्जली र घाइते साथिहरुलाइ सिग्र स्वास्थ लाभ कामना । खबरदार महलमा बसेका नेता भनौदा तिमिहरुलाइ सहिदहरुको आत्माले कहिले माफी दिने छैन। 3
@
@sujalbudhathoki9073منذ 3 سنواتआज फेरि उही दिन को याद दिलायो यो गित ले धेरै धेरै धन्यवाद ईन्द्रनि का किरीसना कँडेल ज्यू लाई 1
@user-zp3vk1fu8vمنذ 5 سنواتकसले भन्छ, क्रान्ति यहाँ सफल हुँदैन! कसले भन्छ, योद्धाहरुको जीत हुँदैन !! जीवनका स्वोर्णिम पलहरुको याद आयो. Thank you Indreni team and Samana pariwar 2
@
@bhaktamagar5695منذ 5 سنواتसलाम छ इन्द्रेणि टिम लाई आज धेरै वर्ष पछि सामाना टिमलाइ देख्न पाइयो। 9
@
@prakashpandey6763منذ 5 سنواتमलाई मावोबादी मन पर्दैन तर गित संगित अति नै मन पर्छ। कलाकार हरुको अति नै मिठो स्वर शब्द र संगित हृदय देखि नै सम्मान उहाँहरुले कला र गला ले स्थान पाउनुपर्छ 2
@
@puranoradio.5838منذ 4 سنواتसारै मन छुने गितहरु सुन्न पाइयो खुसी लाग्यो।
@
@Rajan.paudel95منذ 5 سنواتयो कार्यक्रम मा सामना टिमलाइ धेरै नै मिस गरिराको थे सबै पक्ष क्षेत्रलाइ समेट्ने इन्द्रेनी टिमलाइ बधाइ 14
@
@nepalhometv380منذ 3 سنواتआहा कति सक्तिसाली छन क्रान्तिकारी गित हरु सलाम छ सम्पुर्ण कलाकार टिममलाई
@
@Lalitapahadi2046منذ 3 سنواتयि महान युगका ज्युदा योद्दाहरू प्रति गहिरो सलाम छ हुनत म संग पार्टी गतरुपमा जनयुद्धको कुनै पनि सदस्य हैन तर जनयुद्धमा साच्चिकै सम्मान गर्नलायक दुइ पात्र हुन् समाना परिवार र जनमुक्ति सेना । जसको गर्जन र साहासले जन्माएको जनताको व्यवस्थामा आज ब्वाँसा हरुले राज गरिरहेका छन ....وسعت1
@
@sunlalgurung4433منذ 5 سنواتइन्द्रेनी टिमलाई विशेष धन्यबाद र सामना परिवारलाई पनि हार्दिक नमन तपाईहरुले गाउनु भएको रक्ततिमको गितले मन छोयो तर के गर्ने नेताहरु ठाउँमा पुगेपछि तलबाट चढेको भर्याङ बिर्सि दिन्छ । र पिडितहरु सधै पिडित नै
@
@gokuleshwarbaitadi5037منذ 5 سنواتधेरै राम्रो यो आवाज लाइ अनि इन्द्रेणी परिवारलाई धेरै धेरै सलाम छ
@
@mangharti1991منذ 5 سنواتबिशेश त धन्यवाद छ इन्द्रेणी .अनि सम्पुर्ण टिम लाई जनयुद्ध चारै तिर चर्केको थियो एउटा सर्वहारा बर्ग को निम्ति गाउँ देखि शहर बस्ती बस्ती हरुमा क्रान्तिकारी गित गुन्जाउदै सामना परिवार ले गित संगीत मात्र नभएर ठुला २ लडाइँ हरुमा युद्ध सम्हालेका थिए भने आज इन्द्रेणी मा बल्लतल्ल हेर्ने मौका मिल्यो अज उहाँहरू सङ्ग माओवादी का जुन अहिले कुर्सीमा हुनुहुन्छ उहाँ हरु पनि भएको भए अझै रमाइलो हुने थियो ....وسعت1
@
@mailibabuji2238منذ 5 سنواتधेरै ठूलो कार्यक्रम धन्यवाद कलाकारहरुलाइ, सबैलाई दर्शन नमस्ते, साथै इन्द्रेणी होल टिमलाई बिशेश धन्यवाद छ, जय इन्द्रेणी।।
@
@lokendraprakasholi6411منذ 5 سنواتमेरा पुराना साथी सामना परियारलाई सलाम छ अब फेरि हामी एक जुट हुनुपर्छ कति खाडी मुलुकमा चर्को घाम खाने साथीहरू भ्रष्टाचारहरुलाई यो देश बाट निकाल्नु पर्छ ! 21
@
@mobilephone2698منذ 5 سنواتकुनै दिन यस्तो गित हरु मा नाचेको याद आयो ।त्यो दिन र आज केही फरक छैन। 1
@
@devirampathak449منذ 5 سنواتअत्यन्त राम्रो कार्यत्रःम । ईन्द्रेणी परिवारलाई विशेष धन्यवाद । 1
@
@ganeshserpali3848منذ 3 سنواتपरिवर्तन ल्याउने मा खास जनसाँस्कृतिक महासंघको ठूलो योगदान छ , गणतन्त्र आउनु मा ✊ 3
@
@manbahadursaud5040منذ 5 سنواتयो अबस्था मा पुग्न कम पापड बेलेको छैन इन्द्रेणी ले गर्व लाग्छ लोक सस्कृती जिबित राखेको मा 14
@
@arjunshrestha3550منذ 4 سنواتसामना परिवारकाे यी गितहरु सुन्दा हिजाेकाे दिनहरु अाज ताजा भएर मानसपटलमा सम्झना स्वरुप याद भएर अाउँदछ ।
@
@avimanyumagar5166منذ 5 سنواتईण्ड्रेणी कार्यक्रम सञ्चालक कृष्ण कॅडेललाई धेरै धेरै धन्यवाद ।जनवादी कलाकारलाई पनि यो अवसर दिनु भयो घाईते अपाड़ग शहीद परिवार बेपत्ता परिवार हरूको समस्या लाई पनि यो कार्यक्रम मार्फत सरकार समक्ष पुरयाउने कोशिश गर्नु भयो ।फेरी पनि धेरै धेरै धन्यवाद ।अनि मोहित बिद्रोही र केसरी पहिला को जसरी नै जोसका साथ गीत प्रस्तुत गर्नु भयो सलाम छ । ....وسعت
@
@madanmahara3442منذ 5 سنواتakdui haar huna sakxa tara mutu spat banxa realy heart touching performance tq all team member belong to samana family nd inderani too 1
@
@basantamagar5971منذ 5 سنواتयाे गायक हरु लाई इन्द्रेणी लाउनु भाकाे मा कृष्ण सर सम्पुर्ण धन्यवाद छ 5
@
@user-qe8kp9ko9tمنذ 5 سنواتसाच्चै हरेक संगित पुर्व पश्चिम उतर दक्षिण सबै कुरालाई समेटिएको ईन्द्रेणी कार्यक्रम गाउँ गाउँ वस्ती वस्ती बाट हराएका गित संगित लाई हामी अगाडि लिउने ईन्द्रेणी पुरा टिम लाई धन्यवाद साथै सामना परिवार लाई धन्यवाद सो thankyou
@
@harigautam2022منذ 4 سنواتकार्यक्रम राम्रो लाग्यो अझ सामना परिवारका सबैलाई एक एक गरि परिचय पाउन पाए अझ राम्रो हुन्थ्यो कृष्ण कँडेल सर मेराे विशेष अनुराेध!
@
@Ghumphirmediaمنذ 3 سنواتओहो मैले यो भिडियो अहिलेसम्म हेरेकै छैन रहेछु बल्ल आज हेर्दैछु सबै साथिहरुलाई सम्झेको छु है,अनि धन्यवाद कृष्ण कडेल सरलाई जस्ले यो ग्रुपलाई इन्द्रेणीमा ल्याउनु भयो म परिबर्तन गितको fan हु मलाई वास्तवमा परिवर्तन गित धेरै नै मन पर्छ मोहित सर हजुर लगाएत सम्पुर्ण साथिहरुलाई सम्झेको छु है ....وسعت
@
@janakmagar49منذ 5 سنواتधेरै बर्ष पछीदेखन पाईयोयुद्दका सहयातरी साथीहरुलाई र धेरै धेरै शुभकामना ईदरेनि तिम र सामना तिमलाई 1
@77kb49منذ 5 سنواتVery good.I like what a wonderful performanance.thanks indreni 3
@
@devrajojhadevrajojha2114منذ 5 سنواتधेरै राम्राे लाग्याे आज को कार्यक्रम धेरै धेरै धन्यवाद छ इन्द्रेणी टिमलाई तर येस्ता गीत गीतमै सिमित छन बेभारमा लागु भयेन बोल्ने कता गये गये गाँउने कता गये गये दुःख ईनी गीतले ठुला ठुला ति क्रान्तिकारी नेताको पेट भर्यो तिनले नेपालको अरबौ सम्पत्ति खाये तर गरिब को झुपडीमा येक छाक भातपाकेको छैन नगाईदेउ येस्ता गीत ....وسعت1
@
@rupadotel9158منذ 5 سنواتमार्मिक।बुझ्नेले कुरा नवुजेसि यो मन त्सै मर्ने नै भयो. 5
@
@gajendramagar1339منذ 5 سنواتहिजो का दिन मा यहीं गित सुन्दा कति उर्जा आउथ्यो म सानो थिए र पनि बिचरा 40
@
@binodchaulagain9945منذ 5 سنواتधेरै पछि जनबादी गीत लाईभ हेर्न र सुन्न पाईयो साह्रै खुसि लाग्यो धन्यवाद छ ABC च्यानलको ईन्द्रेणि टिमलाई र कृष्ण कडेल ज्यूलाई।र आउदा दिनहरुमा पनि यसै गरि कार्यक्रमहरु देख्न पाईयोस् जनसास्कृतिक सामना परिवारलाई हार्दिक शुभकामना छ।।✊✊✊ ....وسعت2
@
@narbahadurnakal8501منذ 5 سنواتमेरा समकालीन साथी हरु लाई सम्झदै मीठो नमस्कार सामना सास्कृतिक परिवार तपाईं हामिलाइ प्रचण्ड ले बेचेर खाए के गर्नु एस्तै छ गरिव को जिन्दगी खाडी बाट फेरि नमस्कार 1
@
@princerabiofficials3131منذ 5 سنواتमन छुने प्रस्तुति माओवादीको गीत हो कि क्या हो अलि सानैमा सुने जस्तो लाग्छ। टीका सानुलाई धेरै सम्झना 64
@
@kcramesh2976منذ 5 سنواتसधै जनताको आवाज बोल्ने रबि दाइ को समर्थन मा चितवन जाउ .. घुस्याहा स्यालहरुको पन्जा बाट रबि लाइ छुट्टाउ र 21 सदाब्दिका नेपालीको स्वाभिमान लाइ देखाइ दिउ । र बाकी आजको program ati राम्रो लाग्यो र ति अमर सहिद हरु लाइ सम्झना चाहान्छु र इन्द्रेनी team लाइ salute गर्दछु ।कलाकार लाइ समान गर्दछु। ....وسعت
@
@lalkrishnamagar1702منذ 5 سنواتबल्ल आज थाहा हुदैछ इन्द्रेणी साच्चै जनताको मलम पट्टि ठाउँ हो।।भनेर। 12
@
@user-ve2ou4nr4iمنذ 5 سنواتसलाम छ इन्द्रेणीलाई हामी शहिद परिवारलाई सम्झिनु भयो । ति जनवादी गितले हाम्रो रगत उमादिन्छ । 1
@
@shivarajbk4685منذ 4 سنواتअसाद्यै राम्रो यिनि गित सुनेर प्रचन्डे र बाबू राम रोएको ईतिहासमै छ 1
@
@amarsig391منذ 5 سنواتयो त्यो नभनेर सबैलाइ समेटेर हामिलाइ देखाउन सक्ने इन्द्रेनी टिम साथै कृष्ण दाइ तपाइलाइ त्यो सम्बोधन गर्न सक्ने शब्द छैन मसङ Thank you verry much
@
@debindarbasnet5008منذ 5 سنواتसामाना परिवारको सम्पुर्न टिम्लाइ मेरो एक मुष्ठ सलाम अनि सम्मान छ।तर आकाश विग्रेपनि म बस्ने धर्तिनविक्रोस नेताले बाटो मोरेपनि मेरा गाउँ दै हिन्ने दाजु दिदिले गाउँ नछोरुन ।आज पनि त्यो दिनको आवाज ताजा भएर कान खायो जुन दिन अब्राधिनेता बार्थामा छायो त्यो दिन देखि माउवादिको नाम बत्नाम गरेग अब्रादिले शङसार ढाग्यो । ....وسعت1
@
@rabinrainrabinain8129منذ 5 سنواتसामना सास्कृतिक परिवार लाई सलाम र इन्द्रेणी परिवार लाई हार्दिक मनन जनबादी गितहरु गाइयो नाचियो जुन समयमा रत्त्कालिन सास्कृतिक कार्यक्रम मा सामेल भएर तर बिडम्बना नेतालाई माथी पुग्ने भर्याङ्ग भयो तर गाउने बजाउने लडाइ लड्ने चाहिँ निसभ्ध भएर खुम्चिनु परेको छ आज सामना परिवार ले त्यो चितबन को सक्तिखोर लाई यि गितहरुले एउटा उर्जा दिन्थ्यो तर आज ब्यार्थ भएको छ ....وسعت1
@
@bikaramkawer3067العام الماضيधन्याबाद क्रान्तिकारी परिवार मा लालसलाम यो गित ले सारै मन छोयो हामी जतिसुकै पिडा भयन हामी यक हुनु पर्छ कम्रेद हरु
@
@birendrasangamsnr5117منذ 5 سنواتजसले जेसुकै भनेनि मलाई यो कार्यक्रम धेरै राम्रो लाग्यो तेसै ले त म ईन्द्रेणि लाई र कलाकार प्रति धेरै माया गर्छुनि। अाखि नारि ले के गर्न सक्दैनन र सलाम छ यस्ता देशका लागि लडाइमा अाफनो ज्यानको बाजि राखेर अागाडि बड्ने नारि लाई सलाम छ।जय नारि जय हिन्दु जय ईन्द्रेणि ....وسعت1
@
@kushalmagar781منذ 5 سنواتसत्ययुग को कृष्ण साच्चिकै कलिगुग मा पनि जन्म लिएको हो कि माहान छ इन्द्रेणि टिम विशेष कृष्ण कडेल लाई धन्यवाद 12
@
@Omkc167منذ 5 سنواتराम्रो माथि झन राम्रो कामकाे थालनीकाे निमित्त भाइ कृष्णकँडेल लाई उच्चसम्मान सहित धन्यवाद।सामना र ईन्द्रेनीकाे सहकार्य बाट समाजवादी साँस्कृतिक अभियान छेडियाेस र विदेशमा श्रमबेचेर पिडीतले अर्काे पिडितकाे लागि गास काट्नपर्ने ब्यवस्था काे अन्त्य गर्ने बाटाे खाेल्न मदत पुर्याईयाेस। ....وسعت
@
@jeebansharam976منذ 5 سنوات१७हजार महान सहिदको रगत सग साटेको हाम्रो अस्त्र ,हिजो हामिले लिएको दृड सङ्कलप , महान जनताको बिश्वास यी सबै लिएर आत्मासमर्पण गरेर एमाले सग बिलय भएको पाटी बाट केही हुनेवाला र गर्ने वाला छैनन् यिनिहरुले गर्ने भनेको आफ्ना नतागोता र श्रीमतीको सारी फेर्ने काम भन्दा अरु अशम्भब छ ,दुख लाग्छ म त सग्लो छु गरेर खान सक्छु बिचरा ती सहिद परिवार ,बेपत्ता परिवार र अपाङ्ग साथीहरूको स्थिति कत्ती पिडाजनक छ त्यो तिनिहरुले महसुस गरेका छ्न ?एउटा काखको छोरा गुमाउदा कात्ती पीडा हुन्छ त्यो सीता मेडमलाई सोध यहाँ त १७हजार आमाले आफ्नो छोरा छोरी गुमाएका छ्न खै तिनिहरुलाई समान सम्मान ?? बिडम्बना छ !पहिले एउटा राजा थियो अहिले हजारौं राजा बनेर मेरो देशलाई लुटिरहेका छ्न यश बाट मुक्ति पाउन र ती महान सहिदको अधुरा सपना साकार पर्नको लागि अब माओवादी पुनर्गठन अभियानबाट मत्रै सम्भव छ । माहान सहिद लालसलाम✊✊✊✊✊✊ ....وسعت15
@
@kanchhitamang7260منذ 5 سنواتप्रचण्डले सबै खायो सपनाहरु । अब के गर्छौ र खै !! 9
مقاطع الفيديو ذات الصلة على सामना परिवारका सम्पुर्ण टिम इन्द्रेणीमा किन हेर्नैपर्ने भिडियो ।।३०.०४.०७६ HD:
टुटफुट खण्डित कूरा कूरा नगर।
यो गित सूनेपछी heart ❤touch क कस्को भयो?? 85
आहानी यो गीतले हिजो पनि रूवाएकै हो आज पनि रुवायो।
हामी राता मान्छेहरु सलाम कमरेडहरुलाई,,, बहुत दुख लाग्छ टाउकेहरू आफ्नो दुनो सोझ्याए तर हामिहरु जहाको तहि
आज सबैको एउटै प्रश्न छ "केहि यहि हो गंणतन्त्र र लोकतन्त्र""
....وسعت 20
दुःख लाग्छ प्रचण्डले हामी जस्ता युद्धमा खटिएकालाई कै व्यस्थापन गर्न नसक्दा
आज म जस्तो हजार जान माहान कमरेडहरु खाडीमा बेल्चा हानिरहेका छन् । धिक्कार छ प्रचण्ड जस्तो गद्दार नेतालाई
सलाम छ कमरेड ज्यूहरु प्रति
जय नेपाल ....وسعت 17
कसले भन्छ, योद्धाहरुको जीत हुँदैन !!
जीवनका स्वोर्णिम पलहरुको याद आयो.
Thank you Indreni team and Samana pariwar 2
तर येस्ता गीत गीतमै सिमित छन बेभारमा लागु भयेन बोल्ने कता गये गये गाँउने कता गये गये दुःख
ईनी गीतले ठुला ठुला ति क्रान्तिकारी नेताको पेट भर्यो तिनले नेपालको अरबौ सम्पत्ति खाये तर गरिब को झुपडीमा येक छाक भातपाकेको छैन नगाईदेउ येस्ता गीत ....وسعت 1