المدة الزمنية 4:53

Cancer पिडित मन्सरा कुमारी बुढा बचाऊ अभियान्ता देबेन्द्र र भूपेन्द्र बुढा

بواسطة HD online khabar
84 مشاهدة
0
11
تم نشره في 2020/07/27

सम्पुर्ण सहयोगी मनहरुलाई हृदय देखि नै धन्यवाद । अछाम जिल्ला ढकारी गा पा वडा न. ०६ मोयकाडा कि कक्षा ११ मा अध्यनरत फुपुलाई १८ बर्षको उमेरमै बायाँ खुट्टामा Cancer भैइ बि पि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवन मा उपचाररत मन्सरा बुढा को उपचारका लागि मलाई र अंकल भूपेन्द्रलाई बिश्वास गरि फुपुको निम्ति विभिन्न देश बिदेशबाट सबै सहयोगि मनहरुले सहयोग गर्नुभैइ जम्मा भएको सहयोग रकम रु १०५०४३( एक लाख पाँच हजार त्रिचालीस रुपैयाँ ) र रिदम बि सि ज्यु ले संकलन गर्नुभएको स रकम रु ६५१३१ रुपैयाँ गरि जम्मा १७४०७४ रुपैयाँ सहयोग स्वरुप बिरामी फुपु सहित उहाँको घरपरिवार लाई अछाम जिल्ला प्रमुख अधिकारि ज्यु को हातबाट हस्तान्तरण गरियो। सबै सहयोगी मनहरुलाई र ERC member पार्बती बिस्ट र ज्वलेन्द्र रिमाल भाइलाई पनि स धन्यवाद व्यक्त गर्दछौं । साथै पत्रकार मित्र कान्तिपुर कि अछाम सम्बादाता मेनु खड्का र सडक मिडिया का सुशील भण्डारी लाई पनि धन्यवाद । तपांइहरु सबैलाई भगवानले सधैं साथ दिइरहुन र उत्तरउत्तर प्रगतिको कामना । साथै अन्य सहयोगि मनहरुलाई पनि सहयोगको लागि हार्दिक अनुरोध गर्दछौं । सहयोगको लागि सम्प्रक देबेन्द्र बुढा 9869553804 9862477437 भुपेन्द्र बुढा 9865641510 मा सम्प्रक गर्नुहोला सबै जनालाई मेरो एउटा अनुरोध सकिन्छ सहयोग गर्नु होला सकिएन सेयर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।।

الفئة

الكلمات

عرض المزيد

تعليقات - 3