المدة الزمنية 32:48

बप्तिसमा अगाडी यसरी सोधीदो रहेछ / EL-SHADDAI NEPAL / SATAY BATO Online

9 359 مشاهدة
0
303
تم نشره في 2021/03/21

नक्खिपोट स्थित el-shaddai nepal church मा बप्तिस्मा लिना अगाड़ी सोधीएका गवाही १६ जनाको सम्झना र अरुले पनि हेरून बुझुन भनी यो भिडियो अपलोड़ गरीएको छ । #gayas_rai #el_shaddai_nepal #subash_subba #satya_bato_online #nepali_christian

الفئة

عرض المزيد

تعليقات - 39
  • @
    @MayaMaya-du8ohمنذ 3 سنوات sabai janalai parme sorle harek pailam saheta garnu bhayako hos Aasis dinu bhayako hos sabai paristhitim samalnu bhayako ho Amen. 1
  • @
    @ranadhana7848منذ 3 سنوات Pravu lai mahima vayeko hos kati dherai naya aatma haru le naya jiban payexa danyabad sabai mandali pariwarlai parvule dherai aasis dinu vayeko hos aatmiki rupma agi badna sadai help garnu hola god bless you all
  • @
    @user-qv5qb4pg9xمنذ 3 سنوات सबैलाई परमेश्वरले प्रशस्त मात्रमा आशिष दिउनआमेन 1
  • @
    @radhikabasnet5051منذ 3 سنوات Amen parmeshwor ko mahima vayeko hos amen
  • @
    @kumarsubba7826منذ 3 سنوات आमेन हल्लेलुया जयमासी गुरु सुबास दाजुलाई र क्यामरा मा सहयाेगी पत्रकार स्याम कुलुङ ज्युलाई धान्यबाद छ परम प्रभु मुक्तीदाता येशु प्रभुलाई महिमा हाेस र एल्सा दाई मन्डली परीवार लाई परमेस्वारले आशिष् दिउन हल्लेलुया 1
  • @
    @mohanlimbu8131منذ 3 سنوات उहाँ जिवित परमप्रमेस्वर पिता लाई महिमा होस्✝️ 1
  • @
    @hemantakafle7954منذ 3 سنوات धेरै भएन र?
    शिष्टता, सुव्यवस्थित ढंग, शुसिलता, विनम्रता, सभ्यता हाम्रो कर्म, आचरण र आदान-प्रदानमा हुन नितान्त आवश्यक छ
    1
  • @
    @bishalrai9606منذ 3 سنوات के एल स दाहिमा प्रेम गर्नु बर्जित, मनाई गरीएको छ ? उमेर पुगे पछि बिवाहको लागी प्रेम गर्नु सही रहन्छ घृणा होइन । धन्यबाद । 1
  • @
    @chirispusthapachamanthapa195منذ 3 سنوات Pap xamako purna nischayeta (anubhabe) bhayeko byektile parbhuko dosro Aageyalai palan gardai sansarko nimti mareko trw chirist ko nimti jiyeko yeuta sacho parman( proof) ho. pap xamako ko nimti baptisma hudaina! Jaymasih
  • @
    @pam8314منذ 3 سنوات Its best not to make fun of other people. 1
  • @
    @govindabcمنذ 3 سنوات नेपाली हरु लाई के भयो हो यो सबै अरुले दिएको धर्म अरू ले दीयेका सहयोग आफ्नो बाऊबाजेले गरेको गर्दै आएको धर्म कर्म मा बिस्वास छैन तर केही डलर मा बिकेर परचक्री को धर्म अप्नाउने ? मात्रै यो गर की अरूको धर्म सस्कार को सम्मान गर आफ्नो यो नै धर्म हो र अरू को धर्म कुधर्म आफ्नो धर्म को प्रचार प्रसार गर्ने अरू को धर्म लाई अप्मान गर्ने ....وسعت