المدة الزمنية 1:43

Aama आमा, Heart Touching Poetry, Mother's Day | | ma ani timi

بواسطة Ma Ani Timi
41 645 مشاهدة
0
1.3 K
تم نشره في 2020/07/08

Aama ❤ आमा: Writer : Boby Tamang Voice by : ma ani timi heart touching poetry in nepali For Mother Mother's Day mother love quotes for mother status for mother Thanks for watching, Don't Forget to like share & SUBSCRIBE for more videos thank you Subscribe : /channel/UCAHEy-bB9lmeqB5FM2bO2Vg?view_as=subscriber Join me on Facebook : https://www.facebook.com/Ma-Ani-Timi-101211224865141/ ❤❤❤❤❤❤❤❤ Follow Insta : https://www.instagram.com/ma_ani.timi/ ........................................... बिहान उठ्ने बेला तपाईले पटक पटक उठाउदा,कोल्टो परि परि सुत्ने म, अहिले त Alarm को एकै टोनमा जुरुक्क उठ्न सक्ने भाको छु। आमा कति मेहनत गरि मेरो लागि बनाएको खाना,तपाईलाई दह्लाउन्दै नखाने म, अहिले त चिसो, बासी भात पनि मीठो मानी मानी खाने भाको छु। तपाइले दिएको 100 रुपियाँ थोरै हुन्छ भनी झगडा गर्ने म, अहिले त 10 रुपियाँ खर्च गर्न पनि १० चोटि सोच्न सक्ने भाको छु। स्कुल पढ्न जादा बिरामी भएको बहाना बनाई स्कुल बाट भागेर आउने म, अहिले त बिरामी पर्दा पनि लगातार डिउटिमा खट्न सक्ने भाको छु हिजो सम्म तपाईको एक गाली ले मन दुखाएर ठुस्केर बस्ने म आज साहुको हरेक तितो गाली सुन्न सक्ने भाको छु आमा "आमा म त ज्ञानी भाको छु" "हो आमा म त साच्चिकै ज्ञानी भाको छु" #MaAniTimi #NepaliPoetry #HeartTouching #HappyMother'sDay

الفئة

عرض المزيد

تعليقات - 102