المدة الزمنية 33:5

Kantipur Samachar | कान्तिपुर समाचार, १९ फागुन २०७८

بواسطة Kantipur TV HD
37 328 مشاهدة
0
851
تم نشره في 2022/03/03

Kantipur Samachar | कान्तिपुर समाचार, १९ फागुन २०७८ आजको मुख्य समाचार - * चुनावमा सहकार्य गर्ने कि नगर्ने भन्नेमा सत्ता गठबन्धनमा छलफल/ संसद्को अवरोध खुलाउनेदेखि सरकारको गति र महाअभियोग निष्कर्षमा पुर्याउनेसम्मको चुनौती । * निर्वाचन आयोगले भोलि मतदाता नामावली सार्वजनिक गर्दै, सच्याउने समय २६ गतेसम्म / आचारसंहिता भने अझै अलमलमा । * युक्रेनमा रुसी आक्रमण जारी/ आफ्नो देशको प्रतिरक्षा प्रणाली अझै पकडमा रहेको युक्रेनका राष्ट्रपतिको दाबी/ रुसलाई साथ दिएको भन्ने पश्चिमा आरोपको चीनद्वारा खण्डन । * रुस-युक्रेन युद्धको असर नेपाली भान्सासम्मै/ इन्धन र खाद्यान्नको मूल्य बढ्यो/ सरकारलाई पेट्रोलियम खरिदमा झनै चाप । * ए डिभिजन क्लब र नेपाल सुपर लिगबीचको विवाद चर्कँदो/ भोलि हुने अक्सन रोक्न एन्फाले गरेको आग्रहप्रति आयोजकको आनाकानी । #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/

الفئة

عرض المزيد

تعليقات - 20