المدة الزمنية 1:28

कर्णाली प्रदेशको मेडिकल स्टोरमा निसासिएर एकै परिवारका ४ जनाको मृत्यु

88 مشاهدة
0
3
تم نشره في 2021/12/30

Health television Nepal present :- नेपालगञ्जमा रहेको कर्णाली प्रदेशको मेडिकल स्टोरको क्वाटरमा निस्सासिएर एकै परिवारका जनाको मृत्यु भएको छ । अन्य तीन जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा रविन खड्काका अनुसार मेडिकल स्टोरको क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो । #HealthTelevision -------------------------------------- https://healthtvnepal.com Facebook: https://www.facebook.com/HealthTVnepal/ Twitter: https://twitter.com/nepalktmhealth /watch/X4Sfm4f ... यस च्यानलमा रहेका कुनै पनि भिडियोहरु कपि डाउनलोड गरि अन्य च्यानलमा अपलोड भएमा प्रचलित कानुन बमोजिम कडा भन्डा कडा कारबाहि गरिनेछ ।

الفئة

الكلمات

عرض المزيد

تعليقات - 0