المدة الزمنية 28:37

INT 31 | | एक माली जो एकताका विशाल चीनका सम्राट थिए | | Last Emperor of China | |

بواسطة History in Nepali
20 506 مشاهدة
0
469
تم نشره في 2021/11/19

Pu Yi was the last emperor of China as the eleventh and final Qing Dynasty ruler. He became the Xuantogn Emperor at the age of two and a half in 1908 but was forced to abdicate on February 12, 1912, during the Xinhai Revolution. He later became the ruler of the Japanese puppet state of Manchukuo during World War II... The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed. INT 31 || एक माली जो एकताका विशाल चीनका सम्राट थिए... || Last Emperor of China || सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं । हाम्रो सम्पर्क: Email: digibrary18@gmail.com Facebook Page: https://www.facebook.com/Spiny-Babbler-103598308043029/?modal=admin_todo_tour Instagram: https://www.instagram.com/history_in_nepali/ Twitter: https://twitter.com/history_nepali धन्यवाद् । - Admin (History in Nepali) #History_in_Nepali #The_Last_Emperor

الفئة

عرض المزيد

تعليقات - 32