المدة الزمنية 8:55

नेपाल चीन सम्बन्धको ६५ वर्ष र अबको बाटो | | Nepal Times

بواسطة Nepal Times
7 572 مشاهدة
0
445
تم نشره في 2020/08/01

नेपाल र चीनबीचको सम्बन्ध पाँचौँ शताब्दीदेखि विकसित हुँदै अगाडि बढेको इतिहाँसकारहरु बताउँछन् । नेपाल र चीनलाई साँस्कृतिक रूपमा नजिक ल्याउनमा बौद्ध धर्मको ठूलो भूमिका छ । यो चीनका तीन महत्वपुर्ण दर्शनमध्येको एक हो बौद्ध दर्शन । भगवान् बुद्धको जन्मथलो लुम्बिनी इसापूर्व पहिलो शताब्दीदेखि नै चिनियाँ धर्मावलम्बीहरूमाझ परिचित छ । सेङ साई, फा सियान, सुआन चाङजस्ता चिनियाँ प्रबुद्ध भिक्षुले लुम्बिनी भ्रमण गरे, काठमाडौँको समेत अवलोकन गरेका थिए । नेपालका धार्मिक गुरु बुद्धभद्रले इसापूर्व पाँचौँ शताब्दीतिर चीन गएर साओलिन मन्दिरमा प्रथम महन्थका रूपमा जिम्मेवारी सम्हालेका र चिनियाँ बुद्ध धर्मका प्रवर्तक बनेको इतिहास छ । For latest news visit https://nepaltimes.net/ For advertisements e-mail us at: nepaltimes45@gmail.com For News contact us on : newsnepaltimes@gmail.com Like The Nepaltimes on Facebook: https://www.facebook.com/nepaltimesnwews/ Produced By: NepalTimes Private Limited News Edited By : NepalTimes Presented By : Ranjita Pokharel Video Edited By : Kusal Kattel #NepalTimes #NepalTimesProvince1 #NepalTimesNews About Nepal Times : Nepal Times is the biggest online national level media house from Eastern Nepal. And also it is the first online television from province no. 1

الفئة

عرض المزيد

تعليقات - 25