المدة الزمنية 19:14

Exclusive: निशालाई उद्धार गर्ने दुर्गानाथ जंगिदै बोले - भन्छन् जुस खुवाउनु त परे जायोस भेट्नै पाइदैन

بواسطة Onlinetv Nepal
17 187 مشاهدة
0
350
تم نشره في 2021/07/09

#NishaGhimire#Exclusive#Onlinetvnepal Host : Laxman Gajurel Guest : Durganath Dahal Camera/Edit : Nabaraj Giri के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट https://www.facebook.com/profile.php?id=100008147947906 मा क्लिक गरी म्यासेज छोड्नुहोला । onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) For more news and videos Please visit: Our Website : http://onlinetvnepal.com/ Our Facebook Page : https://www.facebook.com/onlinetvnepal/ यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ । यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. /channel/UCbzFzlBEU_xFahqhGbEMJXQ&feature=iv&src_vid=yl4BlLGmWLs&annotation_id=annotation_492440135

الفئة

عرض المزيد

تعليقات - 46
  • @
    @harkatamang9470منذ 3 سنوات एति ठूलो राम्रो काम गरि रहदा निसा को लागि एउटा निसाको जिन्दगी को लागि तर यो निसाको दिदि लाई के को भुत चढेको छ एस्लाइ कानुन नि कार्बाही गर्नु पर्छ 6
  • @
    @OnlinetvNepal2015منذ 3 سنوات Exclusive: निशालाई उद्धार गर्ने दुर्गानाथ जंगिदै बोले - भन्छन् जुस खुवाउनु त परे जायोस भेट्नै पाइदैन.(भिडियो सहित) 4
  • @
    @nischalvlog5496منذ 3 سنوات निशा को दिदी लाई समातेर अनुसन्धान गर्नु पर्छ निकै झुत बोलेर प्रचार गर्दैछ साएद उठेको पैसा घिच्ने सोच हुनु पर्दछ 15
  • @
    @nischalvlog5496منذ 3 سنوات त्यो दिदी भनाउदो लाई अनुसन्धान गर्नु पर्दछ अस्पताल जस्तो संबेदनसिल ठाउँमा सजिलै को मान्छे जान सक्छ फेरि त्यो लाई कसरी थाहा भयो ता कि पुर्न जिम्मेवारी अस्पताल को छ। 6
  • @
    @rihanaentertainment3848منذ 3 سنوات यो अलग अलग कुरा गरेर हुदैन दुबै जना सङगै राख्नु न हो यसरी लिनुको कुनै तुक छैन । अनि सत्य तथ्य आगाडी आउँछ । हुदैन भन्ने के ग्यारेन्टी छ जे पनि हुनसक्छ । नेपाल हो ।यहाँ जे पनि सम्भब छ । निशा ठिक भयो भने केही कुराहरू खुल्ने चन्सेस हुन्छ भनेर फलो गरेको हुनसक्छ । ....وسعت 1
  • @
    @rajkumaracharya7694منذ 3 سنوات निशाको केही परिवारलाई उपचार गरेको मन परेको रहेन छ। 5
  • @
    @surajmalla1463منذ 3 سنوات गुण लगाएको त्यही गुण को बदला दिएको होलान्। मानिसलाई गुण कहिले पच्दैन ।।
  • @
    @nepalonlinekhabar9331منذ 3 سنوات सुजिता भन्डारीको अनुसन्धानमा यस्तो समस्या, प्रहरीले खोल्यो डरलाग्दो कारण 9
  • @
    @todaynewsnepal4296منذ 3 سنوات सुजिता भन्डारी को पोस्ट'मार्टम रिपोर्ट यस्तो आयो खुल्यो यस्तो रह'स्य 9
  • @
    @chandralama4771منذ 3 سنوات अफवाह फैलाउने मिडिया दिदि भन्ने जत्ती को दिमाग मा गु पसेको होला हरेक होस्पितल मा जो कोइ काहा छिर्नु पाउछ र 5
  • @
    @kathmandu6455منذ 3 سنوات युटुब मा अनुहार देखाए र भाइरल हुन लाई त्यो दिदी भन्ने ले झुठो बोलेको हो 5
  • @
    @thalbahadur2568منذ 3 سنوات सहि गल्त के हो अनु सन्धान हुनु पर्यो निसा ठिक भय पछि केहि रहस्य भयको भय खुल्छ भनेर हुना पनि सक्छ निसाकै दिदि को केही योजना पनि हुनसक्छ अहिलेको मान्छे लाई बिश्वास गर्नु गारो हुन्छ 1
  • @
    @sapanarai9905منذ 3 سنوات Icu jasto Thauma kari aprichit manxele kasari khuwana sakxa ? lagnelai ra Dr nurseharulaita dhetaidhetai thank you , yati gatnu bhaneko narma kura haina , Thulo sahayog ho ? 2
  • @
    @amitarai6660منذ 3 سنوات Hoit pariwar haru ko nei hat hunu parxa hai icu ma ta manxe pasna ra khuwaunu mildeina 1
  • @
    @krishnakamana6829منذ 3 سنوات त्यो दिनको time मा भएको सिसि फुटेज देखाइयोस यर्थाथ थाहां भई हाल्छनी झुटो बोलेको होकि साँचो बोलेको के थाहाँ Hospital को लापरवाही बाहिरिन्छ भनेर पनि त सचेत भएका हुनकी ? 2
  • @
    @gwdzone5882منذ 3 سنوات Pahile upchar nagari nisa ko pariwar le marn ko lagi xooodekai ho.Aab YouTube madhu Aachary ( un line thufan ) le nisa ko pariwar sang miler derai vanda dherai donation uthaun ko lagi gare ko nautanki gareko matra ho. 4
  • @
    @earthheaven8539منذ 3 سنوات सबै तिर सहयोग आयेर निशा को फेमिली को बोशो पलायको जस्तो छ 8
  • @
    @alsuuchaulagain9849منذ 3 سنوات Durganath g tapaiko ni ekek msg xa ni dd snga sochera bolidinus la.tapaile k ramro k naramro garnu vo usha g lai ramro snga thah xa!!!.
  • @
    @ramprasadpanday1436منذ 3 سنوات yo dd jut voleko yslai karvai hunuparx 3
  • @
    @subhakhadka4010منذ 3 سنوات Bimari ko abastha kati bela k hunxa pattai hudaina nisha ko swatha ko aafnai samassya huna sakxa.bairi manxe bina anumati kasari vitra pasna sakxa hau. 2
  • @
    @summylama5990منذ 3 سنوات Tehita mero xora ccu ma rakhda ta hami vetna mildaina thyo vane kina testo boldai hideko k nishako ddle
  • @
    @summylama5990منذ 3 سنوات Yo nishako dd thik lagena aile ayera k garna khojeko ho enile unilai satte tathye lyaunu parx dd chai le kina testo boldai hideko hola kun final sahayog id="hidden11" class="buttons"> ako paisa pani Chorley lutera lagyo vanne Ber xaina afule lukayer yo nishako dd thik lagena nishako paisale nai pasal chalako ho jastai lagyo ab chai afantale tetikai boleko hoina x ....وسعت 1
  • @
    @jibankc9818منذ 3 سنوات Tyo didi lai chahi hospital jana banda garnu paryo didi prati sankha lagni kura gardai xa. 2
  • @
    @roshnishrestha2365منذ 3 سنوات Didiko natak ho khrbai garnu parxa tyo didi lai 2
  • @
    @hellonepal7544منذ 3 سنوات भ्रमक समाचार होइन हौ उसको आफ्नै दिदिले भनेको सुन्दैन हजुरले! 1
  • @
    @summylama5990منذ 3 سنوات Nisha ko dd nai dusman jasto po lagyo aba chai nishako lagi natra testo kina bolyok
  • @
    @arjungubhaju3591منذ 3 سنوات Vairal huna ko lagi gare jasto xa nisa ko didi le karbahi garnu jaruri xa ra nisa ko upachar ma fothero parna sakxa 1
  • @
    @gitabaral6899منذ 3 سنوات हाे निसाकाे दिदिले अस्पताल लाई अाराेप लगाउनु गलत हाे। निसा लाई येति राम्राे बनाउदानि घरपरिवार ले अाराेप लगाकाे पाइयाे। उनी घरमा हुदा क्षति थिइन् र अस्पतालमा अायसि क्षति भइन तस्बिर अाफै बाेल्छ। बरू दिदिलाइ प्सन गर्न मन लाग्याे कि अपरिचित बेक्तिले फलाे गरेकाे थापाइसकेपछि उन्ले किन अस्पताल सेक्युरिटि फाेर्स मा जानकार दिइनन्। याे उन्कै कम्जाेरि देखिन्छ। ....وسعت
  • @
    @mohanbasnet2386منذ 3 سنوات Kashaiko bhalo garne ra ramro hosh bhanne jamana xain..yo sabai YouTube ko kam ho. YouTube aatangka ho 1
  • @
    @Amrvolgمنذ 3 سنوات Hain sala kaam xain ho usko Didi Hain pagal vako xa ki kya ho rw tiyo Kun YouTube channel ho teslai pni karbahi garnu parxa. 2
  • @
    @ramprasadpanday1436منذ 3 سنوات ani patra kar dhary vaya jo jut voler vews vadahun jut lekhxan ynlai karbai hunuparx
  • @
    @summylama5990منذ 3 سنوات Bakti gat paisa chai dd r ghar kharcha chalako hola jasto lagyo
  • @
    @rihanaentertainment3848منذ 3 سنوات यो अलग अलग कुरा गरेर हुदैन दुबै जना सङगै राख्नु न हो यसरी लिनुको कुनै तुक छैन । अनि सत्य तथ्य आगाडी आउँछ । हुदैन भन्ने के ग्यारेन्टी छ जे पनि हुनसक्छ । नेपाल हो ।यहाँ जे पनि सम्भब छ । निशा ठिक भयो भने केही कुराहरू खुल्ने चन्सेस हुन्छ भनेर फलो गरेको हुनसक्छ । ....وسعت 1
  • @
    @summylama5990منذ 3 سنوات Yo nishako dd thik lagena aile ayera k garna khojeko ho enile unilai satte tathye lyaunu parx dd chai le kina testo boldai hideko hola kun final sahayog id="hidden23" class="buttons"> ako paisa pani Chorley lutera lagyo vanne Ber xaina afule lukayer yo nishako dd thik lagena nishako paisale nai pasal chalako ho jastai lagyo ab chai afantale tetikai boleko hoina x ....وسعت 1
  • @
    @gitabaral6899منذ 3 سنوات हाे निसाकाे दिदिले अस्पताल लाई अाराेप लगाउनु गलत हाे। निसा लाई येति राम्राे बनाउदानि घरपरिवार ले अाराेप लगाकाे पाइयाे। उनी घरमा हुदा क्षति थिइन् र अस्पतालमा अायसि क्षति भइन तस्बिर अाफै बाेल्छ। बरू दिदिलाइ प्सन गर्न मन लाग्याे कि अपरिचित बेक्तिले फलाे गरेकाे थापाइसकेपछि उन्ले किन अस्पताल सेक्युरिटि फाेर्स मा जानकार दिइनन्। याे उन्कै कम्जाेरि देखिन्छ। ....وسعت