@purnatulachan5032منذ 2 سنواتप्रेम मगर आले ज्यूँप्रति आशा ठुलो छ सत्य र अशलको बाटो खुला हूँछ कठिनाईहरु अवश्य हूंछन सामना गर्नलाई धर्यता र सहनशीलता 1
@
@debrai9116منذ 2 سنواتदेश बिकास गरी जनताहरूलाई सुबिधा रोजगारी दिनुको लागी राजनितीक गरने इमान्दारी जनता प्रेमी महान नेता भनेको मन्त्री ज्यु जस्तो हुनु परछ नेपालको सबै राजनितीक गरने सबै पाटीको नेताहरू यस्तै भई दिएको भए नेपाल देश सुईजरलेन्ड देश भन्दा दश गुना धनि र राम्रो हुने थियो मन्त्री ज्यु लाई सलोटछ ....وسعت1
@
@dearzindagi555منذ 3 سنواتआले सर स्यलुट छ अगाडि बढनुस जनता ले साथ दिन्छन 2
@
@nandakumarchongbang8997منذ 3 سنواتPrem ale मन्त्री ज्यू You're doing very good job for the nation and the people. We respect you. Keep going mantri jiu. We millions of people behind you.
@
@sonulama2275منذ 2 سنواتNew le ramro lekhiyos ya na likhiyos Nepali garib jantaharule ramro manchau sir. Good job thakyou so much. You are number one hiro
@
@buddhachittamalaمنذ 3 سنواتदेश डुबे पनि जे होस आफ्नो ब्याक्तीगत सुबिधा चाहिँ लिदै आएका रहेछ्न चोर दलाल कर्मचारीहरुले ।जनता का लागि भन्दा पनि आफ्नो निजि स्वार्थमा बढी प्राथमिकता ??? Good job मन्त्री ज्यु हजुरको कार्यप्रती सलाम छ।
@
@yunchholimbu465منذ 2 سنواتमन्त्री आले वास्तवमा जनताको लागि बनेको आभास भयो, अन्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने मान्य मन्त्री ज्यूहरुलाई पनि व्यवहारमा साभार गर्ने होकि
@
@bharatkamidherakhusixu5349منذ 3 سنواتmanri Alejiu jantako hitkolagi yasaigari kam garekoma ramro xa
You're doing very good job for the nation and the people. We respect you. Keep going mantri jiu. We millions of people behind you.