المدة الزمنية 22:14

लाखौ कमाउन सकिने dragon fruit को खेति dragon fruitको खेति कसरि गर्ने ll dragon fruit in Nepal

بواسطة Thulo TV Nepal
251 743 مشاهدة
0
3.6 K
تم نشره في 2020/08/27

लाखौ कमाउन सकिने dragon fruit को खेति dragon fruitको खेति कसरि गर्ने ll dragon fruit in Nepal #dragonfruit #Nepal Falaicha Media Pvt.Ltd Email:thulotv73@gmail.com Contact No.: +9779842564109 falaichanews is leading news portal of East Nepal. visit our website :www.falaichanews.com like our facebook page : https://www.facebook.com/falaichanews Subscribe our youtube channel./channel/UCzp6 ... फलैचा मिडिया प्रालि द्वारा उत्पादित Thulo Tv Nepal च्यानलमा मा भएका कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न प्रतिबन्ध गरिएको छ । हाम्रो लिखित अनुमतिविना भिडियो डाउनलोड गरी युट्युब, फेसबुक वा अन्य ठाउँमा नाफा कमाउने उदेश्यले सार्वजनिक प्रसारण गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गरिनेछ ।

الفئة

عرض المزيد

تعليقات - 154
  • @
    @lushanpoudel1084منذ 3 سنوات सही बौद्धिकता भएको मानिस हुनु हुँदो रैछ । Great 1
  • @
    @letangkholapari5750منذ 2 سنوات Namaskar dai, hajur ko prenana drura thorai namunako rupma ropeko xu dailai Dhanyabath 1
  • @
    @bindarai4896منذ 3 سنوات ramro.kheti.rahechha.malipsni.manparay. 1
  • @
    @madhugurung7732منذ 4 سنوات wow kirpa vai badhai xa ,sarai khusi lageyo ,indien pesen vaira pani ,dragon kheti gardai huhudo raixa mo ta ktm bato herdaixu purba Aiko bela Aune xu , mo jarnkhako dd ho , 2
  • @
    @gyanumayathapa63منذ 2 سنوات Kati ramro point parker bolnu vo ghale dai badhai x hajurlai
  • @
    @amritashristi2145منذ 2 سنوات kasrii garnii thorii jankarii garadinu na
  • @
    @sanjeebrayamjhi2262منذ 4 سنوات Kaha rahex yo chai??mlai ni garna mn xa yo farming.. 2
  • @
    @lachhumanshrestha91منذ 2 سنوات Dherai ramro xa katiko tap karam ma ramro hunxa kirpaya batai dinus malai pani yo kheti garna man lageko xa
  • @
    @nishachaudhary4494منذ 4 سنوات Kathmandu ma yasko biu pauxa ki paudaina 2
  • @
    @chandraprakashrai4065منذ 4 سنوات Hajur Indian Army bhaera pani aafno krisi lai angalnu bhayekoma hajur lai solut xa Jai Gorokh Sahab 4
  • @
    @minaacharya7112منذ 3 سنوات याे खेति गर्ने साह्रै ईच्छा छ ,याे फममा जानपनि म धेरै टाढाछु ,टाढा भए पनि खेतिगर्न कसरी बिरुवा पाउनसकिन्छ।अाेला
  • @
    @youaresopreetybasnet2930منذ 2 سنوات कुहिने रोग को उपचार क होला जन्कारी पाउन हजुर
  • @
    @sitagurung8224منذ 3 سنوات Yasko hamro lamjungma hunxa ki hudaina hola ? Kripaya katti Pani jharko nani batai dinus hai.mero thaun chahi samudri sataha dekhi 1200 miter uchaima parxa.
  • @
    @anjirarai6123منذ 3 سنوات Sir kamila lai k garnu hou ma ta xakka parisake
  • @
    @punammahato5134منذ 4 سنوات Nepal ma 50 60 per kg diyo vana normal family ko man6 la ni khana pau6in Thailand ma 10 to 20 bth per kg laga6 ho 1
  • @
    @nepalgaming7544منذ 3 سنوات Sir, I have also drigon fruit in my house ☺ 1
  • @
    @hemmagar855منذ 3 سنوات बिरुवाकाे लागि हजुरकाे फन नवर पाऊ न हजुर
  • @
    @krishanachy2962منذ 2 سنوات Tapai ko fam kun jillama cha and yesko biruwa kasari upalabdha huncha
  • @
    @punammahato5134منذ 4 سنوات Dragan fruit ramro ho mali ni mana para6 tara asako price huna para6
  • @
    @puzam788منذ 2 سنوات hello hamro dragon fruit 3 barsa vaisakyo tara ajhai fruit pako xaena kina hola? ki yo nafalni khalko ho? Plz inform us
  • @
    @hangdevrai5710منذ 4 سنوات sir malai ni yesko biruwa chaihiyeko xa saknu hunxa vane कृषक-कृपाश्वर घले ज्य़ु को नम्वर दिनुसन 4
  • @
    @arjunranpal6311منذ 3 سنوات kati digri sam ko hawa pani ma hunxa gauko veg ma hunxa ki nai ekdam lagauna man xa k 2
  • @
    @sabitarai8075منذ 2 سنوات bahunko raj jabasamma hunchha bikasko kalpana garnuko tuk chhaina
  • @
    @prithabahadurrai3013منذ 3 سنوات kun thau hola yo drigen fruit bagan plz jakari pauna hjr
  • @
    @Manojkrkiمنذ 4 سنوات Ghale sir ko no pauna sakincha sir
    Biruwa linu parnay cha
  • @
    @khagenlimbu4637منذ 4 سنوات Contactko lagi nom rakhnu parx ni yr bro 1
  • @
    @rajkumarsubedi3117منذ 2 سنوات कृपास्वर दाईकाे सम्पर्क नं. उपलब्ध गराई दिनुहाेला है।
  • @
    @rbtube9846منذ 4 سنوات ताप्लेजुङ कि माननीय होम कुमारी सावा र सर्बध्वज सावा लगायतको टिम टिम ले निरीक्षण गरेको भिडियो चाहिएमा सम्पर्क गर्नुहोला । 2
  • @
    @anshuthapa3381منذ 2 سنوات Hajur ko pham ko number pauna sakinx hola
  • @
    @ramchandralamichhane3568منذ 3 سنوات Good galla khusi lagyo malai m no send garnu
  • @
    @bastabikkuraمنذ 3 سنوات अब नेपालमा पनि उच्च जातको C Variety अर्थात हाइब्रिड Type C Siam Red ड्रागनफलको ब्यवसायिक खेती शुरू भयो
  • @
    @devthapa6942منذ 3 سنوات सरापित शासकहरू कपटी कुरा बोल्न झुटो आश्वासन दिन माहिर छन्। उनीहरूलाई न ता परमेश्वरको डर छ न कानुनको डर छ। बोलेको कुरा पूरा गर्नु ता सर्वशक्तिमान पवित्र परमप्रभु को डर हुनुपर्छ। किनकि हरेक मानिस मित्यु पश्चात परमेश्वरको न्यायमा पर्नुपर्छ। ....وسعت
  • @
    @prempaudel2547منذ 4 سنوات Phn number dinusna malai ni biruwa chaheko xaa 2
  • @
    @everestagropoultryfarm5827منذ 4 سنوات नमस्कार
    सम्पुर्ण कृषि ब्याबसही कृषि प्रेमी आमा बुबा दाजु भाइ तथा दिदी बहिनी हरु माज हामिले नया फल लिएर आयेका छौ ।जस्को नाम DRAGON FRUIT (ड्रागhidden5" class="buttons">न फ्रुइट ) हो।
    नेपाल मा यस्लाइ ड्रागनफल ,सिउडिफल र कतै कतै सिम्थिफल पनि भन्ने गरेको पाहिन्छ।मानव शरीर लाई चाहिने सम्पुर्ण तत्व एबम धेरै खाले औसधिय गुण यसमा पाहिने तथा असाध्यै रसिलो तथा स्वादिष्ट भयेकाले यस फललाई सुपर फुड , रोग प्रतिरोधात्मक क्ष्यमता बढाउने र शरीर मा शक्ति तथा उर्जा वृद्धि गर्ने भयेकाले
    शक्ति को पावर हाउस र धेरै किसिम को औसधिय तत्व पाइने भयेका ले औसधिय फल पनि भनिन्छ ।
    सामान्य तय यो फल 3 प्रकार रतो,सेतो र पहेलो हुन्छन् ।यो फल तयार हुनु भन्दा अगाडि सबैको रङ यौटै हुन्छ फल तयार भै सके पछि आआफ्नो रुप लिने गर्दछन।
    ड्रागनफ्रुट एन्टिअक्सिडेन्ट्को एक प्रमुख स्रोत हो। यसमा एन्टिकारसिनोजन्स र लाइकोपिन प्रसस्त मत्रामा पाइने भयेकाले धेरै किसिमका क्यान्सर लाग्नबाट बचाउछ । मुटु रोग, मधुमेह , अन्य थुप्रै रोग हरु को औषधि यस्लाइ मनिन्छ। यस्को खेती जुन सुकै महिना मा गर्न सकिन्छ। खास गरि असोज देखि जेष्ठ सम्म गर्नु उपयुक्त मानिन्छ । यस्लाइ सस्तो देखि महङ्गो लागानी मा गर्न पनि सकिन्छ ।खसगरि किसान हरुको अवस्था अनुसर पोल भित्ता बाँस खाबा लगायेर पनि रोपन सकिन्छ यसको खेती कम पानी पर्ने र सुख्खा ठाँउ मा पनि गर्न सकिन्छ। यस्लाइ अन्य बाली नाली लाई जस्तो नियमित र धेरै सिचाइ आवस्यक पर्दैन गर्मी को समय वा खडेरी मा दुई तीन दिन बिरायेर एक पटक वा अवस्था हेरेर सिचाइ गर्नु पर्दछ । पाइप को मध्यम बाट थोपा सिचाइ गर्नु सबै भन्दा उपयुक्त हुन्छ ।यसरी हेर्दा लगानी र श्रमको अनुपातमा अत्याधिक प्रतिफल दिने नगदे बालिमा ड्रगनफ्रुटलाई लिन सकिन्छ।
    नेपाल मा यसको खेती तराइदेखि 1500 मिटरसम्म को उचाइ को अधिकास भुभाग मा गर्न सकिन्छ।कालो, रातो, फुस्रे ,बलौटे,दोमट , चिम्ट्याइलो गेगर्युक्त ढुङ्यान जुन सुकै माटो मा पनि गर्न सकिन्छ । ph मान 4.5-7.5 सम्म भयेको माटो मा गर्न सकिन्छ।यसले गर्मी मा 45° c र जाडो मा 2-3 ° सेल्सियेस तापक्रम सहन सक्छ।
    यस्को खेती हामी जो कोहि ले पनि गर्न सकिन्छ सानो लगानी मा पनि गर्न सकिन्छ ।हामिले सर्ब साधारण किसान हरुलाइ पनि गर्न सक्ने किसिम्को बाताबरण बनाउने लक्ष्य राखेका छौ।
    यो फल फुलेको 30 40 दिन मा फल पाकदछ यो फल रोपेको 20 -25 बर्स सम्म फलिरहन्छ । यो एक कट्ठामा 60 र 1 रोपनि मा 80 पोल गढेर प्रती पोल 4 वटा बिरुवा लगाउन सकिन्छ ।बिरुवा रोपेपछी दोस्रो बर्स फल्न थाल्छ यो फल हाल को मुल्य प्रती kg
    600 देखि 1000 साम्म बजार मा भेट्न सकिन्छ अब को 5 बर्स पछि को तुलनामा पनि यो फल को मुल्य घटेर 250 सम्म हुदा प्रती रोपनी 7 लाख र प्रती कट्ठा 5 लाख सम्म आम्दानी गर्न सकिने अनुमान रहेको छ।यसरी हेर्दा ड्रगन फ्रुट सबै भन्दा उचह आम्दानी को स्रोत र सयौं बर्स लस मा नजाने सम्भावना देखिन्छ ।
    हाल नेपाल मा हामिले 77 जिल्ला मा यस्को नर्सरी हरु बिक्री बितरण गर्दै आयेका छौ
    तपाईं हरु पनि यस्को खेती गर्न बिरुवा लिन चाहानु हुन्छ वा अझ बिस्तृत रुपमा बुझ्न चाहानु हुन्छ भने हामी लाई सम्पर्क गर्नुहोला।
    सम्पर्क
    EVEREST AGRO & POULTRY FARM
    BRANCH
    9869201049
    9816900332
    .
    ...وسعت 2
  • @
    @raiganesh9128منذ 2 سنوات घर को लागी मलाई नि विरुवा चाहिएको छ उहाको फोन नं कसरी पाउने हो सहयोग गर्नु होला!!!