المدة الزمنية 22:5

शाखा अधिकृत Officer 3rd P: आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी क्षेत्रको भूमिका-१, माधव ढकाल-उस

بواسطة Madhav Dhakal
10 708 مشاهدة
0
382
تم نشره في 2020/05/24

नमस्कार यस भिडियोमा शाखा अधिकृत पदको तेस्रो पत्रको पाठ्यक्रममा रहेको आर्थिक विकासमा सार्वजनिक क्षेत्र, निजी क्षेत्र र सहकारी क्षेत्रको भूमिका सम्बन्धी विषय अन्तर्गत सार्वजनिक क्षेत्रको भूमिकालाई पहिलो भागमा यस भिडियोमा स्पष्ट जानकारी समावेश गरिएको छ । यस अन्तर्गत निम्न विषयमा यस भिडियोमा जानकारी दिइएको छः -आर्थिक विकास र सार्वजनिक क्षेत्रको परिभाषा, विशेषता -सार्वजनिक क्षेत्र, निजी क्षेत्र र सार्वजनिक क्षेत्रको साझेदारीको आवश्यकता किन ? - आर्थिक विकास र सार्वजनिक क्षेत्रको भूमिका - नेपालको परिवर्तित सन्दर्भमा आर्थिक विकासका लागि सार्वजनिक क्षेत्रको भूमिका - आर्थिक विकासका लागि राज्यको भूमिका/सार्वजनिक क्षेत्रको भूमिका प्रभावकारी बनाउन उपायहरु साथै यस च्यानलमा लोक सेवा आयोगको शाखा अधिकृत, नायव सुब्बा र खरिदार पदका लागि पाठ्यक्रम अनुसारको आवश्यक जानकारी सहितका थुप्रै भिडियोहरु रहेका छन् र आगामी दिनमा पनि नयाँ नयाँ भिडियोहरु क्रमशः लिएर आउनेछु । त्यस्तै मेरो रचनामा रेकर्ड भएका गीत तथा गजलहरु र रेकर्ड नभएका गीत गजल, कविता र मु्क्तकहरु समेत मेरो यस च्यानलमा रहनेछन् । तसर्थ यस सम्बन्धमा रुची राख्नुहुने सबैले मेरो यो च्यानललाई Like,Share & SUBSCRIBE गरिदिनुहोला । Thanks for watching plz Like, Share and Subscribe copyright@ madhav dhakal

الفئة

عرض المزيد

تعليقات - 26