المدة الزمنية 3:16:15

नेपालको संविधान के–कसरी विभेदकारी र संशोधनको आवश्यकता किन

بواسطة Federal Nepal TV
129 مشاهدة
0
1
تم نشره في 2020/09/19

विभेदकारी संविधान जारी भएको असोज ३ गतेको सन्दर्भमा नेपालको संविधान के–कसरी विभेदकारी र संशोधनको आवश्यकता किन? विषयक भर्चुअल संवाद/वेभिनार वक्ताहरूः अन्जना बिसंखे, संघीय सांसद तथा नेता, नेकपा । मल्ल के सुन्दर, राजनीतिक विश्लेषक तथा आदिवासी नेता । डा. पुनम यादव, लेक्चरर, युनिभर्सिटि कलेज लण्डन, युके । प्रदीप गिरि, राजनीतिक विश्लेषक तथा नेता, नेका । डा. बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री तथा नेता, जसपा । मितिः २०७७ असोज २ गते शुक्रबार (September 18, 2020) आयोजकः नेपाल आदिवासी जनजाति महासंघ ।

الفئة

عرض المزيد

تعليقات - 0