المدة الزمنية 2:40

आयोजनाको पत्तो छैन, डीपीआरमै १४ करोड

بواسطة Kantipur TV HD
2 448 مشاهدة
0
24
تم نشره في 2020/09/17

कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतका कार्यालयले आयोजनाको विस्तृत प्रतिवेदन डीपीआर बनाउन एक वर्षमा झण्डै १४ करोड बजेट खर्चिएका छन् विस्तृत परियोजना प्रतिवेदन डीपीआर बनाउन ठूलो धनराशि खर्चेको प्रदेश सरकारले विकास निर्माणको काम कसरी पूरा गर्ने भन्ने तर्फ भने फिटिक्कै ध्यान दिएको पाईंदैन ।

الفئة

عرض المزيد

تعليقات - 1