All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #RajuPariyar_JiyaBhushal #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
🙏🏼 Download our Apps 👇🏼
➥ MOMO (More Music More Movies) - http://faturl.com/ryu2it/?selected=0
@IndreniComمنذ 3 سنواتइन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।। 193
@
@sanjaylama6468منذ 3 سنواتजिया भुसाल नानीलाई सम्मान स्वरुप सबैले १-१ लाईक दिउ है 238
@
@user-fg5ef2wh5qمنذ 3 سنواتसानी नानी जिया सबै कुरा माहिर लाग्यो ।दोहोरी गीत सामान्य ज्ञान अनि नाच पनि उत्कृष्ट लाग्यो ।नानिको उज्ज्वल भबिस्यको कामना लोक दोहोरी राजा राजु दाइलाइ सधै उच्च सम्मान 134
@
@sanjaylama6468منذ 3 سنواتलोक दोहोरीको राजा राजु परियार दाइ अनि ज्ञानको खानी जिया भुसाल नानीलाई संगै देखेर अत्यन्तै मन हर्सित भको छ ☺️ 79
@
@king7927منذ 3 سنواتकस्लाइ कस्लाइ मन पर्छ इन्द्रेणि हाजिर लाउनु होला है!मलाई सबैभन्दा मन पर्छ!!️️ 197
@
@rajustha4300منذ 3 سنواتहैट जिया बुनुलाई इन्द्रेणीमा हेर्नू कति मन थियो खुशी लाग्यो आज राजु दाइ सग दोहोरी हेर्नू पाइयो धन्यवाद छ कृष्ण कडेल सरलाई 20
@
@rambudhathoki1063منذ 3 سنواتनेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला ल। 166
@
@krishnapaudel3273منذ 3 سنواتजय हो ईन्द्रेणी राजु परियार र जिया भुषाल नानुबिचको दोहोरी हेनँ नछुटाउ है राजु परियारको फेनहरु यता हाजिर हौ है (प्रथम) 116
@
@ushagautam802منذ 3 سنواتधेरै धेरै खुशी लाग्यो राजु भाइ र कृष्ण सर लगायत इन्द्रेणी टिमलाई जसले आयुषा जस्ता बाल प्रटिभाको प्रस्फुटन हुणे सुबर्ण अवसर प्रधान गर्नु भएकोमा । 2
@
@mayatamang2275منذ 3 سنوات लोक दोहोरीको राजा, हिरो आउनु भएछ एकदम खुसी लाग्यो साथै सानो नानू जियालाई उज्ज्वल भबिस्यको अझै प्रगति गर्दै जानू नानू .2
@
@madankarki4028منذ 3 سنواتराजु परियारलाइ माया गर्ने कोको हुनुहुन्छ 62
@
@user-nu2im4uf3kمنذ 3 سنواتबधाई छ सम्पुर्ण ईन्द्रेणी टिम लगायत राजु दादा अनि जिया नानु लाई नानू को उन्नती प्रगती को कामना 2
@
@rakshyashrestha5196منذ 3 سنواتलोक दोहोरी को राजा राजु परियार को सचा फ्यान जति येता हाजिर हुम 55
@
@rakshyashrestha5196منذ 3 سنواتलोक दोहोरी का राजा राजु परियार को सचा फ्यान को को हुनुहुन्छ नि ? ❤️ 41
@
@bishalmahar9269منذ 3 سنواتदोहोरि का राजा सम्राट राजु दाइ र जिया भुषाल नानीको धेरै राम्रो दोहोरि गाउनु भो जिया भुषाल को सफलताको शुभकामना अनि राजु दाइ लाइ धेरै धेरै धन्यवाद छ इन्द्रेणी सम्n id="hidden4" class="buttons">पूर्ण टिम लाइ मिठो सम्झना कृष्ण दाइ लाइ मुरी मुरी धन्यवाद म सधै कृष्ण दाइ को साथ मा छु ....وسعت2
@
@white-ir8yxمنذ 3 سنواتइन्द्रेणी टिमलाइ धेरै धेरै धन्यवाद छ साना साना भाइ बहिनीको दोहोरी सुन्न पाउदा खुशी लाग्छ तेसै माथि राजु दाइ 2
@
@gautamaayusha8567منذ 3 سنواتआहा निकै रमाइलो होला जस्तो छ प्यारि वैनि जिया भुषाल मैलै सधै सम्मान गर्नुपर्ने राजु ठुलोवावा विषेश सम्झना जय इन्द्रेणि। 225
@
@buddhamagar3022منذ 3 سنواتMy best Raju love you too much all team 32
@
@ramchandrabaral3657منذ 3 سنواتजिया नानी प्रतिभाको खानी हुन् सबै मिलेर अगाडि बढ्न सहयोग गरौं जय इन्द्रेणी। 76
@
@khumraj5858منذ 3 سنواتजिया भुसाल टुक्का मै दम छ सार्है राम्रो गाउनु हुन्छ जिया नानु ले 116
@
@birbahadur3901منذ 3 سنواتनानू जिया भुसाल लाई सधै आशिर्वाद all the best राम्रो दोहोरी गाएको मा है । 2
@
@badalmagar2593منذ 3 سنواتनानि हरुपनि जति साना उति कडा अाउछन बा,नानुको भबिष्य उज्ज्वल छ,धन्यवाद छ इन्द्रेणी परिवारलाई,साना साना नानि बाबू हरुलाई यो ईस्थान दिएकोमा 2
@
@manbahadirsaud4864منذ 3 سنواتराजु दाइ लाई सलाम गर्नै पर्छ बालिका गायिका हरु को छत बनिदिनुहुन्छ 2
@
@rajuprasad5184منذ 3 سنواتजिया भुषाल नानी सारै संस्कारी र intelgent हुनुहुन्छ ,अनी राम्री र प्यारी पनि God bless you कृष्ण दाजु❤️ 3
@
@kajinepali4115منذ 3 سنواتसाच्चिकै कृष्ण कडेल सर हजुर लाई जतिसुकै सम्मान गरे पनि कम हुन्छ इनि जिया नानू को कुरा सुन्द अति मन छुन्छा हजुर ले उनको बाबा को भुमिका निर्वाह गरि स्कुलमा हाल्दिनु भयो फेरि पनि हजुर लाई मेरो सिरनुगाई सलाम छ म मर्म्भुमी बाट ....وسعت5
@
@kupindelakesalyannepal5499منذ 3 سنواتजिया छोरि को बाबा हुनु भको भए आज कत्ति खुसि हुनुहुन्थ्यो होला ।छोरि हामि सबैको आशिष् लागीरहोस्। 35
@
@manigurung1469منذ 3 سنواتजियाले पनि दोहोरी गाऊँने मौका खुशी लाग्यो । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ जय कृष्ण कंडेल भाई इन्द्रेणी टिम ।
@
@dhrubarajbastola8026منذ 3 سنواتAwesome Geeya Bunu and thank you very much Raju sir and Indreni team Specially Krishna sir. 3
@lokendrasapkotaofficials9218منذ 3 سنواتसारै राम्रो लाग्यो राजु दाई र जिया भुसालको यो दमदार प्रस्तुति ❤️❤️❤️❤️
@
@dharmaonlinetvمنذ 3 سنواتJiya bhusal lai maya garne le support yata hai 131
@
@aktimapariyar8973منذ 3 سنواتनमस्कार म बाल कलाकार एक्टिमा पारियार मैले र मिलन दादा मनमाया दिदी ले आमा को भुमिका गरेको गीत आउदै छ है सबै जनाले हेरेर साथ दिनु होला मलाई हजुर हरु को माया को खाचो छ कृपया साथ दिनु होला 90
@
@mobilegammer8016منذ 3 سنواتसलुट छ इन्द्रेणी टिम अनि संयोजन श्री कृष्ण कडेल दाजु लाई।भगवान पशुपतिनाथ ले सदैव रक्षा गरून् छोरी जिया लाई
@
@buddhiman2627منذ 3 سنواتकृष्ण दाई लगाईत सम्पूर्ण इन्द्रेणी टिम को सबै कलाकार होरु लाई सम्मान छ लोक गित को खानी राजु दाई लाई पनि संमान छ र सानू नानी ले अति मिठो गित गाउँ नु भो आउने दिन मा अजै राम्रो गाउनु नानी हजुर को हरेक पाईला मा सफलता मिलोस सुभ कामना ....وسعت1
@
@raiget2045منذ 3 سنواتजिया भुसाल को सपना पनि पूरा भयो आज इन्द्रेणी ले आज धन्यवाद हजुर हरु लाई 2
@
@chudamanisapkota290منذ 3 سنواتधेरै राम्रो इ सानी नानू को अदभूत कला देबि को झै सम्मान छ यो नानू को कला लाई
@ArmyDeltaTangoBruneiGRUDarusalمنذ 3 سنواتWow God multi talent child truly appreciate you so much Raju sir little kid jenisha morning shows the day best luck and best keep it up. 5
@
@Narmada-ck8xsمنذ 3 سنواتधेरै राम्रो राजुजिले अति सम्यम भएर गाउनु भयो! जीया नानु सारै सभ्य र Honest!
@
@pradeepmagar4802منذ 3 سنواتआहा अति मिथो दोहोरी सम्पुर्ण मनै देखि नमन 2
@
@reetaghimire1372منذ 3 سنواتदोहरी को राजा राजु दाइ र जिया नानुको सारै राम्रो स्तरिय ज्ञान बर्दक शब्दमा सजिएको लोक दोहरी सारै राम्रो । 1
@
@birendraranabhat5303منذ 3 سنواتनमस्कार म साउदी देखि हेर्दैछु। म झै दोहोरी सुन्ने अनि कमेन्ट पनि सङ्गसङ्गै पढ्ने जतिले तल ️गर्नुहोला। 41
@
@imasputrajaya6975منذ 3 سنواتजिया भुसेलको दिमाग अनुमाअन गर्दा दोहोरी क्षेत्रमा हैन एउटा देसको उच्चमुख्य सचिव हुने लक्ष्ण छ।तर पनि लोक दोहोरी क्षेत्रमा यतिका अब्बल हुनु राम्रो हो। 18
@
@dhanlepchaofficial1290منذ 3 سنواتईन्द्रेणीले जुन काम गरि रहेको छ अत्यन्तै सुन्दर छ, हार्दिक नमन छ सबै सबैलाई
@
@sangitashrestha5266منذ 3 سنواتधेरै खुशी लाग्यो आज जिया भुसाल नानीलाई इन्देनीमा देख्न पाउदा नानू तिम्रो उज्ल भबिस्यको कामना छ तपाईंको स्वर र प्रतिभा देखेर म धेरै खुशी छु
@
@roshandhami8752منذ 3 سنواتकति उत्कृष्ट प्रस्तुती दिनुभयो दोहोरी गीत का बादसाह राजु परियार दाजु र सानो बहिनी जिया ले सफल भबिष्य को शुभकामना बहिनी। 12
@
@sujayaadkhikari8553منذ 3 سنواتSo much nice dohori geet.. Best of luck Nani Babu..!! 3
@
@aktimapariyar8973منذ 3 سنواتनमस्कार म बालकलाकार एक्टिमा जिया भुसाल र राजु परियार ठुलो बुबा को गीत एकदमै उत्कृष्ट छ है 75
@
@ashishpatamagar3728منذ 3 سنواتWow sarai man paryo sani naniko dohori❤️ 3
@
@sunambhuwan7147منذ 3 سنواتआदरणीय लोकदोहोरीको राजा राजु परियार दाइको फ्यान र एसी जत्ति यता हाजिर हुम हजुर है। साथै उच्च सम्मान छ दाई प्रति।। दाइको जो सँग समान व्यवहार ले गाउने शैली देख्दा भित्रै आत्मा देखि नै सम्मान अनि नमन् गर्ने भाव आफै आउँछ।।कति सरल ब्यक्तित्व हजुर।। ....وسعت
@
@binayaregmi2866منذ 3 سنواتइन्द्रनेणी नछुटाइ हेर्ने को को छम यता हाजीर हुम अनि दोहोरी पनि यकदमै रमाइलो छ 51
@
@ramsharanmagar4931منذ 3 سنواتआजको लोक गित हेर्दा लाग्छ कि जियालाइ राम्रो गुरुको आबश्य्क्ता छ 1
@
@sunamsunil9755منذ 3 سنواتजये होश इन्द्रेणी टिमलाई लाई आज यो सानू नानी जिया भुसाल लाई लोकधोरिका सोर सम्राट राजु परियार दाजु सङ्ग यो अब्सर मिलाई दिन्नु भएको बित्री आत्मै देखि समान छ हाल साउदी अरेबिया बाट हैर्दै मेरो छिमेकी नानी जिया भुसाल लाई उतर उतर प्रगतिको&उज्वल भबिसेको सुभाकामना छ इन्द्रेणी टिमका सन्चालक कृष्ण कडेल दाजु लगायेत सम्पुर्ण टिम्लाइ पर्ति समान छ्कपिलवस्तु को सान जिया भुसाल ....وسعت19
@
@rabindrakhadka6915منذ 3 سنواتजिया बैनिले अन्तिममा कृष्ण दाइ सङ गरेको कुराकानिले भाबुक बनायो। 58
@
@amarbhattarai1317منذ 3 سنواتजय ईन्द्रेनी अनि हार्दिक नमन सबैलाई आजको दोहोरी अति मार्मिक ।।
@
@AjayKumar-wf8brمنذ 3 سنواتअति उत्तम गीत सारै मज्जा आयो जिया नानू को भबिस्य एक्दम उज्ज्वल छ नानुलाई सबैले साथ सपोर्ट गर्नु होला जय इन्द्रेणी God bless u nanu ❤️❤️❤️❤️❤️
@
@surendrakc7183منذ 3 سنواتनानुसङ अधभुत क्षेमता र कला छ पछि ठुलो मान्छे बन्नी छ्न उनलाइ अबसर दियेकोमा धन्यवाद इन्द्रेणी लाई! 2
@
@tekbahadurshrestha5774منذ 3 سنواتहुने बिरुवाको चिल्लो पात भनेझैं जिया नानुको प्रतिभा राम्रो लाग्यो हार्दिक बधाई साथै उज्ज्वल भबिस्यको शुभकामना
@
@sharadachapagain70منذ 3 سنواتइन्द्रेणीमा बाल कलाकारहरुले धुम मच्चाउने भए सबै सबै बधाई छ 9
@
@umaacharya2299منذ 3 سنواتजिया नानीलाई देख्न पाईयो , धेरै खुसी लाग्यो , तिम्रो कला र हाउभाउ साह्रै राम्रो लाग्यो शुभकामना छ तिमीलाई . जय होस् ईन्द्रेणीलाई 3
@
@bedprasadbhattarai6251منذ 3 سنواتज्ञानगुन गित र नृत्य सबैमा टेल्यान्ट जिया नानु लाई उज्वल भबिष्य को शुभकामना छ । cute nanu
@
@parsuramkhanal3386منذ 3 سنواتधेरै खुसी लाग्यो जिया नानु को प्रतिभा देखेर मनै देखि धन्यवाद छ कडेल सर अनि सम्पुर्ण इन्द्रेणी टिम लाई
@
@binayakghising6260منذ 3 سنواتजिया बुनुको इन्टरभ्यु हेरेरा म धेरै बेर रूको छु आज इन्द्रेणी देखेर सारै खुसी लाग्यो 9
@
@nirmalaacharya9319منذ 3 سنواتनव बाल प्रतिभा जिया भुसाललाई शुभकामना छ साथै ,राजु परियार सहित सम्पूर्ण इन्द्रेणी टिमलाई धन्यवाद ।
@
@rajustha4300منذ 3 سنواتहैट जुन सानो नानिहरु आउछ कति कडा हौ । सफल्ता को कामना छ बुनु लाई 8
@
@baburampandey6438منذ 3 سنواتल बल्ल आज जियालाइ पनि देख्न पाइयो ।उत्तर उत्तर प्रगति को कामना साथै निरंतरता दिदै जानू म बाबुराम पाण्डे मलेशिया बाट ।जय इन्द्रेणी 7
@
@sharadaghimire4273منذ 3 سنواتसारै राम्रो कार्य क्रम उत्कृष्ट प्रदर्शन जय होस् कृष्ण कँडेल बाबु धेरै धेरै शुभकामना छ
@
@jigmedenzongpa7109منذ 3 سنواتThis is the way to do its very logic.appriciated from my heart.thanks to both singers. 2
@
@user-ii9fv5dj7hمنذ 3 سنواتवाओ आजा पनि बाल प्रतिभा सुन्ना र हेर्न पाइयछ।साथै साना सना भाइ बहिनिको नाच सारै रमालो वा ओ 18
@
@jeevankarki9360منذ 3 سنواتअाहा दाेहाेरीकाे किङ राजु दाइ उहालाई उच्च सम्मान सानी नानू जिया भुषाल लाई धेरै धेरै शुभकामना छ नानू अझै प्रगति गर्दै जानू !! कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन
@
@rakshyashrestha5196منذ 3 سنواتलोक दोहोरी का राजा राजु परियार का असली फ्यान जति येता हाजिर ❣️❣️️️ 1
@
@baburamsapkota6089منذ 3 سنواتजिया नानुको सपना पुरा भो इन्द्रेणी आउने राजु दाई सङ्ग गित गाउने त्यसैले बधाई छ अब उतरोत्तर पर्गती गर्दै अघि बढदै जानु यही कामना गर्दछौ! ! ! ! ! 6
@
@BrahMaSiriMeetra123منذ 3 سنواتLong Live Krishna ji and INDRENI TEAM: WooW RAJU JI & RIYA JI: Superb - amazing - awesome- splendid; Jiya ji is a super kid in the field of folk duet and she sang so well with Raju ji who is king of folk duet song. Jiya ji has bright future. Keep it up. Great Job Krishna ji and INDRENI TEAM Stay safe and healthy. Health Is Real Wealth: ....وسعت1
@
@dorjesherpa6510منذ 3 سنواتआज जिया छोरीलाई इन्द्रेणी देख्दा ज्यादै खुशी छु इन्द्रेणी कार्यक्रम र जिया छोरीको उत्तरोत्तर प्रगति कामना गर्छु।
@
@gaulethito5930منذ 3 سنواتजिया नानीलाइ समसामयिक इतिहास, भुगोल को बिषयहरु सोधेको भए उनलाइ अलिक सजिलो हुने थ्यो! 17
@
@birBahadur-kw2hbمنذ 3 سنواتगितकाे ठुका हरू ठिक छ झनझन राम्रो गाउनु छाेरि बधाई छ हाम्रो ईन्दणि समाजलाई धेरै धेरै बधाई छ सबैलाई एकसम्मान
@
@ramchandar6479منذ 3 سنواتअब ईन्द्रेणि कार्यक्रमले साथ दिन थाले पछि जिया नानिको भविष्य उकासिदै जान्छ 3
@
@user-yx7vf1cy5yمنذ 3 سنواتHaha kati ramailo अग्रज हरु ले नानी बाबु संग यस्तै सामान्य ज्ञान सोधनु होला मन चंगा भो 7
@
@sonikasoorat64منذ 3 سنواتलोक सम्राट राजु जि लगायत इन्द्रेणी teem सम्पुर्ण लाई उच्च सम्मान साथै धन्यवाद र नानुको पर्तिभा राम्रो छ
@
@mangalnaubag2876منذ 3 سنواتधेरै खुशी लाग्यो । नानिको प्रगति अझ सफल होस् । शुभकामना ।
@
@bhupendra73253منذ 3 سنواتराजु परियार का फ्यान हरु म सङ्ग जोडिनु ल किन कि राजु परियार कासबै गित हामी सङ्ग भेटिन्छन आउनुहोस छिटो 5
@
@jayrajbc3989منذ 3 سنواتजिया भुषाल 6 बर्ष को उमेरमा यतिको हुनु पछि राम्रो हुनेछन् धन्यवाद छ जिया नानीलाई प्रगति गर्दै जानु 3
@
@nirsen7734منذ 3 سنواتअति मिठो रमाइलो दोहोरि मा वरिष्ठ कलाकार सङ पर्तिस्बर्था गन सक्ने जिया भुसाल लाइ उत्तर उत्तर पर्गति को कामना
@
@rakshyashrestha5196منذ 3 سنواتसबै जना ले लाइक share गरम है र मेरो च्यानल लाई पनि Subscribe गरि साथ दिनुहोला है 71
@
@bindushrestha6099منذ 3 سنواتसर्वप्रथम त सम्पूर्ण इन्द्रेणी टीमलाई हृदय देखि नै नमन छ आजको दोहोरी राजु र सानी नानु जिया को उत्कृष्ट कला अत्यन्तै मनोरञ्जन का साथ प्रस्तुत भयो धन्यवाद शुभकामनासहित सम्मान छ
@
@hbbc6012منذ 3 سنواتधेरै राम्रो प्रतिभा भाकी बहिनी लाई आगामी दिनमा उज्जल भविष्यको शुभ कामना 2
@
@krishnabhattarai2522منذ 3 سنواتसम्पूर्ण कलाकारजनलाई नमस्कार साथै धेरै धेरै धन्यवाद साथ जिया नानुको उत्तर उत्तर प्रगति को शुभकामना.
दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।। 193
स्वरुप सबैले १-१ लाईक दिउ है 238
अनि ज्ञानको खानी जिया भुसाल नानीलाई
संगै देखेर अत्यन्तै मन हर्सित भको छ ☺️ 79
लोक दोहोरीको राजा, हिरो आउनु भएछ एकदम खुसी लाग्यो साथै सानो नानू जियालाई उज्ज्वल भबिस्यको अझै प्रगति गर्दै जानू नानू . 2
God bless you
कृष्ण दाजु❤️ 3
इनि जिया नानू को कुरा सुन्द अति मन छुन्छा हजुर ले उनको बाबा को भुमिका निर्वाह गरि स्कुलमा हाल्दिनु भयो फेरि पनि हजुर लाई मेरो सिरनुगाई सलाम छ म मर्म्भुमी बाट ....وسعت 5
मैले र मिलन दादा मनमाया दिदी ले आमा को भुमिका गरेको गीत आउदै छ है सबै जनाले हेरेर साथ दिनु होला मलाई हजुर हरु को माया को खाचो छ कृपया साथ दिनु होला 90
हार्दिक नमन छ सबै सबैलाई
WooW
RAJU JI & RIYA JI:
Superb - amazing - awesome- splendid;
Jiya ji is a super kid in the field of folk duet and she sang so well with Raju ji who is king of folk duet song. Jiya ji has bright future. Keep it up.
Great Job Krishna ji and INDRENI TEAM
Stay safe and healthy. Health Is Real Wealth: ....وسعت 1