المدة الزمنية 6:34

कोजाग्रत पुर्णिमाको अवसरमा छत्रकोट देवालय चोयगा गुल्मीको केही झलक

بواسطة Raju Budhathoki
42 مشاهدة
0
1
تم نشره في 2019/10/13

गुल्मी जिल्लाको प्रसिद्ध एतिहासिक तथा धार्मिक स्थल छत्रकोट देवालय छत्रकोट ३ चोयगा गुल्मी। गुल्मी जिल्लाको पर्यटन प्रबर्द्धन र उत्थानको लागि मुख्य केन्द्र बिन्दुमा रहेको धार्मिक आर्थिक अनि भौगलिक विबिधता र वातावरणको हिसाबले धेरै आस्था बोकेको गुल्मी जिल्लाको एक मात्र मन्दिर #छत्रकोट#देवालय#चोयगा#गुल्मी जिल्लाको सान हाम्रै पहिचान!

الفئة

عرض المزيد

تعليقات - 0